काठमाडौं– निर्वाचन आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो नामावली सार्वजनिक गरेको हो ।
नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।


ADVERTISEMENT

# # #


यी हुन् समानुपातिक सांसद