• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




चीनमा हिमपहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

Jun 5, 2023 |

चीनमा हिमपहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

865
SHARES
ShareTweet

एजेन्सी– चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार हिमपहिरो जाँदा १४ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


शहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जङ्गल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो ।

घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousसुडानमा युद्धविरामका लागि नयाँ वार्ताकाे माग
Nextगोरखाको अकला मन्दिर पुन:निर्माण अलपत्र पारेर ठेकेदार बेपत्ता

ताजा खबर

  • नेपाल–भारत सीमाक्षेत्र नजान आफ्ना देशका नागरिकलाई चिनियाँ दूतावासको आग्रह
  • आइपिएल अनिश्चित कालका लागि स्थगित
  • राजावादीको मोटरसाइकल र्‍यालीले बालाजु–कलंकी–बल्खु क्षेत्रका ट्राफिक अस्तव्यस्त
  • भारतमा २४ विमानस्थलमा उडान निलम्बन
  • प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved