काठमाडौं  – नेपाली कथानक चलचित्र ‘शेरबहादुर’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता सुनिल थापालाई हाइलाइट गरिएको छ ।


ADVERTISEMENT


आर राजवंशीको निर्देशित चलचित्रमा ‘शेरबहादुर’ मा सुनिल थापासँगै कर्मा शाक्य, मेनुका प्रधान लगायतका कलाकार मुख्य भूमिकामा छन् ।


ADVERTISEMENT

# # #


चलचित्र माघ १९ गते रिलिज हुँदैछ ।