काठमाडौंँ – कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९ सय ८० मतसहित पौडेल विजयी भएका हुन् ।


ADVERTISEMENT


उनले नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराललाई पराजित गरेका हुन् । बरालले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए ।


ADVERTISEMENT

# # #