काठमाडौं –  रुकुमपूर्वबाट माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगर विजयी बनेका छन् । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले दोस्रो जित हात पारेको हो । उनले प्राप्त गरेको मत १२ हजार २६२ छ ।


ADVERTISEMENT


यससँगै, माओवादी प्रतिनिधिसभामा २ सिटमा विजयी बनेको छ ।


ADVERTISEMENT

# # #