काठमाडौँ –मोरङ–६ मा कांग्रेसका शेखर कोइरालाले अग्रता बढाएका छन् ।


ADVERTISEMENT


उनले आफ्ना प्रतिस्पर्धी एमालेका लालबाबु पण्डित भन्दा २ हजार १ सय ६३ बढी मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


हालसम्मको मत गणनामा कोइरालाले ११ हजार १ सय १३ मत ल्याएका छन् भने पण्डितले ८ हजार ९ सय ५० मत मात्रै ल्याएका छन् ।

अघिल्लो  निर्वाचनमा यस क्षेत्रबाट पण्डित निर्वाचित भएका थिए ।