काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन क्षेत्र नं. २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले सुरुवाती अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT


करिब २ हजार २८५ मत गन्दा पोख्रेलले १ हजार १४४ मत ल्याएका छन् । यस्तै गठबन्धनका तर्फबाट नेपाली काग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् । श्रेष्ठले ७०४ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यता निर्वाचन जित्ने अनुमान गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २६० मत मात्रै प्राप्त गरेका छन् ।

यससँगै इच्छाकामना गाउँपालिकाका २ वटा वडाहरुको मतगणना सम्पन्न भएको छ ।