काठमाडौं–नेपाल टेलिकमका प्रवन्ध निर्देशको फेरवदल र नियुक्तिबारे विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल दुरसञ्चार कर्मचारी संघले आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


दुवै संगठनले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टेलिकमको प्रवन्ध निर्देशक नियुक्तिलाई व्यवस्थित बनाउन सरकारले दुसञ्चार कम्पनी लिमिटेड निर्देशीकाको ठाडो उल्लघन गर्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #