काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नं ६ मा बाम गठबन्धनबाट उम्मेदवारी दिएका झक्कु सुवेदीलाई झड्का लागेको छ ।


ADVERTISEMENT


यहाँ नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री भीमसेनदास प्रधान विजयी भएका छन् । सुरुदेखि अगता लिएका सुवेदी अन्तिममा आएर पराजित भए ।


ADVERTISEMENT

# # #


प्रधानले १६ हजार ७ सय ८५ मत ल्याँउदा सुवेदीले १५ हजार ४ सय ८५ मत ल्याएका छन् । यसअघि पनि सोही क्षेत्रबाट प्रधान नै विजयी भएका थिए ।