काठमाडौँ– धनुषा क्षेत्र नं. ३ मा सुवातदेखि नै कडा प्रतिस्पर्धा देखिएको छ । हेभिवेट भनिएका नेपाली कांगेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतो एउटै टाउँमा भएकाले क्षेत्रमा रोचक प्रतिस्पर्धा भएको छ ।


ADVERTISEMENT


सुरुवातदेखि नै अग्रता कायम गरेका राजपा नेता महतोले निधिलाई १८७८ मतले पछि पाएका छन ।


ADVERTISEMENT

# # #


पछिल्लो परिणाम अनुसार महतोले २१३१२ मत ल्याएका छन् । उनका निकतम तथा मुख्य पतिस्पर्धी निधिले १९४३४ मत प्राप्त गरेर महतोलाई पच्छयाइरहेका छन् ।