काठमाण्डौं-जाजरकोटको प्रदेशसभा सदस्य (ख) मा एमालेका करबीर शाही विजयी भएका छन् ।


ADVERTISEMENT


शाहीले १५ हजार १८५ मत ल्याएर विजयी भएका हुन् । शाहीका प्रतिस्पर्धी कांग्रेसका दीपकजंग शाहले १० हजार ३६२ मत ल्याए ।


ADVERTISEMENT

# # #


पराजित शाह कांग्रेस जाजरकोटका जिल्ला सभापति समेत हुन् ।