काठमाडौं – काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।


ADVERTISEMENT


प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


विवेकशील साझा पार्टीले सुबुना बस्नेतले २ सय९३ मत प्राप्त गरेकी छिन् ।

प्रतिकृया

प्रतिकृया