भक्तपुर– प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ।


ADVERTISEMENT


काँग्रेसका बाबुराजा जोशीले ३ सय ७८ र बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ३ सय ४८ मत प्राप्त गरेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १ सय ९९ मत प्राप्त गरेका छन्। भक्तपुर क्षेत्र नं १ क चाँगुनारायण क्षेत्रको पूर्ववत नगरकोट र सुडाल गाविसको मतगणणा सुरु भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल विद्युत प्राधीकरण खरिपाटी भक्तपुरमा दिउँंसो पौने दुई बजेबाट गणना सुरु भएको थियो उता भक्तपुर क्षेत्र नं २ को मतगणणा भने अझै सुरु हुन सकेको छैन ।