मोरङमा ११ बजेबाट मतगणना सुरु भएको छ । त्यहाँको क्षेत्र नम्बर ६ बाट मतगणना प्रारम्भ भएको हो । बिराटनगरको विरेन्द्रसभा गृहमा मतगणना भइरहेको छ । क्षेत्र नं। ६ मा दुई जना हेभिवेट नेता प्रतिष्पर्धामा छन् ।


ADVERTISEMENT


कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।


ADVERTISEMENT

# # #


मोरङमा ६ वटै निर्वाचन क्षेत्रको मत गणना थाल्ने तयारी भएको छ । प्रत्येक क्षेत्रको मतगणना ३/३ स्थानमा गर्ने तयारी भएको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।