काठमाण्डौं-डडेल्धुराको भित्री मधेसबाट मतपेटिका बोकेर मतगणना स्थलतर्फ आउदै गरेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । गाडीमा सामान्य क्षति भएको छ । अहिले नेपाली सेनाले बाटोमा चेकजाँच गर्दै मतपेटिका ल्याउने काम सुरू गरिसकेको छ ।


ADVERTISEMENT