काठमाडौँ– निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन आगामी मंसिर १० गते भित्र सकिने जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै उनले सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह समेत गरेका छन् ।


ADVERTISEMENT

# # #