काठमाण्डौं-सम्पूर्ण निर्वाचन परिणाम आएको ३५ दिनभित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पनि ढिलामा माघ १५ भित्र नयाँ सरकार गठन हुने उल्लेख छ ।


ADVERTISEMENT


‘मंसिर २१ मा निर्वाचन सम्पन्न भएसँगै बढीमा पुस १० गतेभित्र सम्पूर्ण मत परिणाम आइसक्ने निर्वाचन आयोगको आकलन छ । पुस १० भित्र मत परिणाम आइसके संवैधानिक प्रावधानअनुसार पनि ढिलामा माघ १५ भित्र नयाँ सरकार गठन भइसक्ने छ ।


ADVERTISEMENT

# # #


‘संघ र प्रदेशको मतगणना एकसाथ’ हुने र ५५० प्रदेश सांसद चुनिने समय अब दुई दिनमात्र बाँकी रहँदा पनि बैठकस्थल र प्रदेशम प्रमुख अझै अन्योलमा रहेको छ ।