काठमाडौँ– प्राइम लाइफ इन्स्योरेन्सले मुसहरबस्तीमा भाडाकुँडा वितरण गरेको छ । इन्स्योरेन्सले आफ्नो १५ औँ वाषिकोत्सवको अवसरमा सिरहाको सखुवा नन्करकट्टी गाउँपालिका–१ को मुसहर बस्तीमा भाडाकुँडा वितरण गरेको हो ।


ADVERTISEMENT


उक्त कार्य सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको प्राइमले जनाएको छ । उक्त कार्यक्रममा बस्तीका २८ घरका मुखिया महेन्द्र सदाय र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित २५ घरसंख्या २५ स्तीका मुखिया उत्तिमलाल सदाय उक्त सामाग्री प्रदान गरिएको थियो ।


ADVERTISEMENT

# # #


प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन् ।