काठमाडौं – महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन्। साहले ५३ हजार ५६ मत ल्याएका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन् ।


ADVERTISEMENT

# # #


१ लाख ६४ हजार ५६० मत गणना हुँदा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका हुन् । वैशाख ३० गते मतदान पश्चात थालिएको मतगणनाको आज १२ औं दिन हो । मतगणना जारी छ।