काठमाडाैं – देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ।


ADVERTISEMENT


निर्वाचन आयोगका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।


ADVERTISEMENT

# # #


धनकुटा, उदयपुर, सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो।