विराटनगर – विराटनगर महानगरपालिका नेपाली कांग्रेस एमाले भन्दा ५१० मतले अगाडि रहेको छ।


ADVERTISEMENT


हालसम्म गणना भएका  ७२६० मत मध्ये नेपाली कांग्रेसका नागेश कोइरालाले २४२७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १९६५ मत प्राप्त गरेका छन्।


ADVERTISEMENT

# # #