काठमाडौँ – झापाको बिर्तामोड नगरपालिकामा मतगणना स्थलअगाडि भएको विरोध प्रदर्शन रोकिएको छ ।


ADVERTISEMENT


निर्वाचन कार्यालयको गाडीभित्र मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले निर्वाचन कार्यालयको गाडी रोकेर मत गणना प्रभावित गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यकर्ताले बीच सडकमा रोकेर राखेको निर्वाचन कार्यालयको गाडी सुरक्षाकर्मीले हटाएपछि स्थिति शान्त बनेको हो ।

अहिले बिर्तामोड नगरपालिकाको मतगणना भने जारी रहेको छ ।