घोराहीमा गठबन्धनको अग्रता May 14, 2022 | काठमाडौँ – दाङको घोराही उपमहानगर पालिकामा गठबबन्धनले अग्रता लिएको छ। ADVERTISEMENT प्रमुखमा गठबन्धनले ७९५ मत पाएका छन् भने एमालेले एमाले ७१२ ल्याएको छ। ADVERTISEMENT उप्रमुखमा पनि गठबन्धन अघि लागेको छ। गठबन्धले ७९५ मत पाउँदा एमालेले ६७० मत ल्याएको छ।