काठमाडौं – महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्।


ADVERTISEMENT


५२९ मत गन्दा शाहले १७८ मत पाएका छन्। उनले गणना भएको मतको ३४ प्रतिशत मत पाएका छन्।


ADVERTISEMENT

# # #


दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित ११० मत ल्याएका छन् । अहिलेसम्म सिंहले २३ र स्थापितले २१ प्रतिशत मत पाएका छन्।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्।