काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन्।


ADVERTISEMENT


१०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका हुन्। गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३७ मत पाएकी छन्।


ADVERTISEMENT

# # #


यता, स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन्।