काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (वालेन)ले मतदान गरेका छन् । ज्यातिषीको सल्लाह अनुसार ११ बजेर ३ मिनेटको साइत पारेर उनले काठमाडौँको तिनकुने गैरीगाउँस्थित मतदान केन्द्रमा मत खसालेका हुन् ।


ADVERTISEMENT


मतदानपछि प्रतिक्रिया दिँदै उम्मेदवार शाहले आफ्नो जित सुनिश्चित भएको बताए । उनले भने, ‘एकदमै खुसी लाग्यो, एकदमै मज्जा आयो ।’ उनले मतदान शान्तिपूर्ण तरिकाले भइरहेको र मतदातामा परिवर्तनको उत्साह पाएको जनाए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘बुथमा रेस्पोन्स एकदमै राम्रो छ । उहाँहरुको आशा आस्था बुझ्न पाउँदा खुसी लाग्यो ।