काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले मतदान गरेकी छन् ।


ADVERTISEMENT


उनले काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् । काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन्।


ADVERTISEMENT

# # #


उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन्।