नेपाल मेगा कलेजले ुनेपाली विश्वविद्यालय र विदेशी डिग्रीमा युवाको आकर्षण Nepali universities and fascination of youths in foreign degrees विषयक कार्यशाला आयोजना गर्‍यो ।


ADVERTISEMENT


कार्यशाला कलेजको student Quality circle ले आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्राडा कुसुम शर्मासँग विद्यार्थीहरूले देशको वर्तमान स्थिति, शिक्षा नीति, विद्यार्थी आकर्षण गर्ने विदेशी विश्वविद्यालयहरूको नेपालमा भएका क्रियाकलाप, रोजगारीका साथै त्रिभुवन विश्वविद्यालयको समग्र प्राज्ञिक विषयमा गहिरो छलफल गरे ।

कार्यक्रममा कलेजका अध्यक्ष गोपाल खनाल तथा शैक्षिक निर्देशक दिनेश खनालले आ–आफ्नो मनतव्य राखेका थिए । कार्यशाला कलेजको कतगमभलत त्तगबष्तिथ अष्चअभि ले आयोजना गरेको हो ।