काठमाडौँ – सरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ । जेठ १ गतेदेखि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म तोकेको छ । हाललाई परीक्षणका रुपमा उक्त व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

उनले बाहिर चर्चा चलेजस्तो मुलुकको अर्थतन्त्र खराब नभएको दाबी पनि गरे ।

यस्तो छ, सरकारद्वारा पारित गरिएका थप अन्य निर्णयहरु