काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गरेका छन् ।  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बर गरेपछि चौतर्फी आलोचना खेपिरहेका बीच अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गरेको हो ।
सम्मेलनमा उनले नेपालको हाल अर्थतन्त्र बारे जानकारी दिइरहेका छन् ।

https://www.facebook.com/HimalayaPostNepal/videos/3086198028267692


ADVERTISEMENT