काठमाडौँ– प्रतिबन्धित लागुऔषध सहित एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार झापा मेचीनगर नगरपालिका–०६ बाट लागुऔषध नियन्त्रण ब्युरो टोलीले लागुऔषधसहित ५४ वर्षीय अमृत खड्कालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


विर्तामोड नगरपालिका–०७ सुकुम्बासीका बस्ने खड्का प्लाष्टिकमा १४ ग्राम ब्राउनसुगर लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


बरामद गरिएको लागुऔषध ।

हाल उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।