काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोरा सडक दुर्घटनामा परेकी छन् ।


ADVERTISEMENT


उनी हिजो (शनिबार) मुम्बई(पुणे एक्सप्रेसवेमा खोपोली नजिक सडक दुर्घटनामा परेकी हुन् ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी उनी सामान्य घाइते भएकी छन् । समाचार एजेन्सी पिटिआईका अनुसार मलाइकालाई अस्पतालमा भर्ना गरिएको छ ।

उनी पुनेबाट मुम्बई फर्किंदै गर्दा शनिबार साँझ करिब ५.४५ बजे घटना भएको एक प्रहरी अधिकारीले बताए ।