काठमाण्डौं-सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगञ्जस्थित पशुपन्छी विकास राज्य मन्त्री एवं काँग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार शम्भुलाल श्रेष्ठको घरमा विहान प्रेसर कुकर बम बिष्फोट भएको छ ।


ADVERTISEMENT


घरको कम्पाउण्ड वाल वाहिरपट्टि बम बिष्फोट गराइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बम बिष्फोट हुंदा मन्त्री श्रेष्ठ घरमै थिए ।

बिष्फोटले कम्पाउण्ड पर्खालको सानो हिस्सा भत्किएको प्रहरीले जनाएको छ ।