काठमाडौँ – संसदमा अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश भएको छ । आइतबार अर्थमन्त्रीका तर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी पेश गरेका हुन् ।


ADVERTISEMENT


एमसीसी पेश भएसँगै सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक फागनु १२ गते बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।


ADVERTISEMENT

# # #