काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् ।


ADVERTISEMENT


आइतबार एमसीसी प्रतिनिधिसभामा टेबल भएपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री देउवाले अब पास हुने बताए । एमसीसी के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’


ADVERTISEMENT

# # #