काठमाडौँ – सहिद दिवसका अवसरमा विवेकशील साझा पार्टीले काठमाडौंको सहिदगेटमा संकल्प कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


सहिदहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द लगायत थुप्रै ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै विवेकशील पार्टीले मुलुकलाई सही दिशा देखाउने संकल्प गरेको हो ।


ADVERTISEMENT

# # #


सहिदहरुको सपना पूरा गर्न र जनताका न्यूनतम आवश्यकता पूरा गर्न प्रतिवद्धत रहेको विवेकशील साझा पार्टीले जनाएको छ ।