काठमाडौं – बेलौरी नगरपालिका– १ मटैयाका गहुँ ब्लकमा आबद्ध किसानलाई खेत जोत्न प्रयोग हुने रोटाभेटर हस्तान्तरण गर्दै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर बिष्ट । गहुँ ब्लकमा आबद्ध किसानलाई रोटाभेटर, स्प्रे टङ्की, पम्पसेटलगायत हस्तान्तरण गरिएको छ । तस्बिर, रासस


ADVERTISEMENT