काठमाडौँ– संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबीच मेडिकल शिक्षाका विषयमा विद्यार्थीहरुको अघि सारेको माग पुरा गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


सोमबार दुइपक्षबीच भएको छलफलका क्रममा विश्वबिद्यालयले विद्यार्थीहरुको माग पुरा गर्ने प्रतिबद्धतासहित तीन बुँदे सहमति भएको हो । मंगलबारसम्ममा चिकित्सा शिक्षा आयोगसंग आवश्यक समन्वय गरि औपचारिक निर्णय गर्ने सहमति भएको विद्यार्थीहरुले जनाएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा भोला थापाले विद्यार्थीहरुको जायज मागलाई सम्बोधन गर्ने बताए । उनले सरकारले तोके भन्दा बढि शुल्क कलेजले लिन नपाउने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


छलफलमा संयुक्त विद्यार्थी संगठनले केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रक्रिया अगाडि बढाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिकृया

प्रतिकृया