काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ठ रुपमा जिल्ला पार्टी अधिवेशनहरूको उद्घाटन गर्न लागेका छन् ।


ADVERTISEMENT


उनले शुक्रवार केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


उनले आज ७७ वटै जिल्लाका अधिवेशन उद्घाटन गर्ने भनिए पनि प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएका कारण आज ६१ जिल्लामा मात्रै जिल्ला अधिवेशन हुने भनिएको छ ।