गोरखा नगरपालिका–१० मा बम विस्फोटन गराइएको छ ।


ADVERTISEMENT


माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।


ADVERTISEMENT

# # #


बम विस्फोट गराइएपनि कुनै भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।