काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् । अन्य उम्मेदवारले थापालाई पच्छ्याइरहेका छन् ।


ADVERTISEMENT


५०० मतगणना हुँदा  थापाले ३२५ मत पाएका छन्  । गगन कांग्रेसको महाधिवेशनमा  शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका हुन् ।  त्यसैगरी विश्वप्रकाश शर्माले १८५  मत पाएका छन्


ADVERTISEMENT

# # #


देउवापक्षका  प्रकाशशरण महतले १६३, प्रदीप पौडेलले १७७ मत पाएका छन् । शेखर कोइराला प्यानलका  मीनेन्द्र रिजालले ८६ मत पाएका छन् । राजाराम कार्कीले  १२ मत पाएका छन् ।

महामन्त्रीमा भइरहेको प्रतिस्पर्धालाई विशेष चासोका रुपमा हेरिएको छ ।