काठमाडौँ– नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा गुणाकर भट्ट नियुक्त भएका छन् ।


ADVERTISEMENT


उनलाई आज(१ पौष) देखि तोकिने गरी नव प्रवक्तामा नियुक्त गरेको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा. भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।