दिक्तेल – खेतमा पाकेको धान घरमा लगेर भण्डारण गर्न दाइँ गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका कृषक । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन् । तस्बिर रासस


ADVERTISEMENT