काठमाडौँ– नेपालाम थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा पछिल्लो २४ घन्टामा थप ६७९ जनामा कोभिड–१९ पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यसैगरि, पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या एक हजार ४०५ रहेका छन्, भने संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन् ।

यससंगै नेपलामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १६४ पुगेको छ ।

नेपालमा हाल कुल १६ हजार ८०४ संक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेशनमा रहेका छन्, भने एक हजार २७० जना भने संस्थागत आइसोलेशनमा रहेका छन् ।