काठमाडौं – सानिमा क्यापिटलको ६ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा शुक्रबार बोलाएको थियो ।


ADVERTISEMENT

# # #


क्यापिटलको वार्षिक सधारण सभा आज असोज १५ गते सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौमा दिँउसो १ बजेदेखि बसेको हो ।

क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान मुद्धामा छलफल गरी पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने कुरा पनि पारित गरेको छ ।