काठमाडौँ – गरिमा विकास बैंकका ग्राहकले अब पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’मा विभिन्न सेवा सुविधामा आकर्षक छुट पाउने भएका छन् ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४५ प्रतिशत छुट पाउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको छ ।

प्रतिकृया

प्रतिकृया