काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेश विभाग प्रमुख चौथाईवालेलाई भेटेका छन् ।


ADVERTISEMENT


नेपालको राजनितिक दलसंग सम्बन्ध विस्तार गर्ने उद्देश्य नेपाल आएका चौथाईले र अध्यक्ष ओलीबीच सोमबार  शिष्टाचार भेटवार्ता भएको हो ।


ADVERTISEMENT

# # #


चौथाईलेले यसअघि आइतबार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गरेका थिए ।

उक्त भेटमा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको बताइएको छ । नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ ।