काठमाडौँ – मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको निष्काशन तथा विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आज बिहाना आईपीओ बाँडफाँड गरेकोमा करिब २ प्रतिशतले मात्रै शेयर पाएका छन् ।


ADVERTISEMENT


आईपीओमा कुल २४ लाख ३ हजार ५५ वटा आवेदन परेकोमा जसमध्ये ९८.४७ प्रतिशतको हात खालि भएकोमा १.५३ प्रतिशत अर्थात् ३६ हजार ८५९ मात्रै शेयर पाएका छन् ।


ADVERTISEMENT

# # #


आईपीको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/)  नामक वेभसाइटबाट, मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।