काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ ।


ADVERTISEMENT


शनिवार उनकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


परिवारका अनुसार आज पशुपतिनाथस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिदैछ ।