काठमाडौँ – आज महन्थ ठाकुर पक्षको चार जिल्लामा अगुवा कार्यकर्ता भेला हुने भएको छ ।


ADVERTISEMENT


झापा, पर्सा, धनुषा र कैलालीमा ठाकुर पक्षको कार्यकर्ता भेला हुन लागेको हो ।


ADVERTISEMENT

# # #


जसमध्ये धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया, वृशेष चन्द्र लाल, झापामा केशव झा र सन्तोष मेहता, कैलालीमा चन्द्रकान्त चौधरी, दान बहादुर विश्वकर्मा, राजकुमार लेखी र पर्सामा शरतसिँह भण्डारी, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनाल र बिमल श्रीवास्तवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।